नेपाली स्टाटस

नेपाली स्टाटस

प्रेम, जीवन, प्रेरणा र भावनाका नेपाली स्टाटसहरू पढ्नुहोस्।

स्टाटस लेख्नुहोस्
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली स्टाटसहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

61 वटा स्टाटस भेटिए
मित्रता

दुःखमा नआउनेहरू😥❤️

चिन्ता नलेऊ, दुःखमा साथ दिन
नसक्नेहरूले मर्दा पनि श्रद्धाञ्जली
दिन आउनु पर्दैन !!❤️😥
दुःख

अझै तिम्रै प्रतीक्षामा❤️

तिमी फर्किदैनाै भन्ने थाहा हुदाहुदै पनि कुन्नि किन मेरा आखाहरू अझैसम्म तिम्रो प्रतिक्षामा छन् !!❤️😥
दुःख

कहीँ टाढा हराउन मन छ😥

आजकाल सारा दुनियाँलाई छाेडेर कहि टाढा
जान मन छ, जहाँ देख्नेले नचिनाेस
अनि चिन्नेले नदेखाेस!!❤️😥
दुःख

नभनिएको कुरा🥺

धेरै कुरा भन्न मन थियो तिमीलाई,
तर तिमीले सुन्न छोड्यौ अनि मैले भन्न !! 💔
अन्य

पराइ भएको मान्छे😔

कहिल्यै नछुट्ने वाचा गर्ने मान्छे नै,
आज सबैभन्दा टाढाको मान्छे बनेको छ !! 💔🥀
दुःख

मौनताको अर्थ😥

चुप छु भन्दैमा केही महसुस
हुँदैन भन्ने होइन,
कहिलेकाहीँ धेरै पीडाले शब्द
नै हराउँछन् !! 😥❤️
प्रेम

साँचो माया🌹

माया त्यो होइन जो खुसीमा
मात्रै साथ रहोस्,
माया त त्यो हो जो कठिन समयमा
पनि हात नछोडोस् !! ❤️🤝
मित्रता

मूल्य बुझ्ने मान्छे🫶

सबैको प्रिय बन्नु जरूरी छैन,
एउटा साँचो मनले आफ्नो
ठान्नु नै काफी छ !! ❤️
प्रेरणा

समयको पाठ🕰️

समयले मान्छे बदल्दैन,
समयले त को कस्तो रहेछ भनेर चिनाउँछ !! ✅❤️
जीवन

जीवन😥❤️

हामी एक अर्कालाई यहीँ साेच्दा साेच्दै
गुमाई सकेका हुन्छाै कि ऊ बाेल्दैन
अनि मैले किन बाेलाउनु !!😥❤️
दुःख

माया❤️😍

कहि कतै म लड्न पुगे भने मलाई
उठाउने हात तिम्रै हाेस् है !!
माया❤️😍