नेपाली स्टाटस

नेपाली स्टाटस

प्रेम, जीवन, प्रेरणा र भावनाका नेपाली स्टाटसहरू पढ्नुहोस्।

स्टाटस लेख्नुहोस्
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली स्टाटसहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

61 वटा स्टाटस भेटिए
दुःख

जलिरहेको सम्बन्ध 😥

सल्किरहेकाे चुराेट र जलिरहेकाे सम्बन्ध
उस्ता उस्तै हाे चुराेट सकियो भने ओठ
पाेल्छ अनि सम्बन्ध सकियो भने
मुटु!!❤️😥
मित्रता

आँसु बेच्ने बजार छैन🤔

खुसि किन्ने रहर त मलाई पनि नभएको
कहाँ हाेर साथी, तर खाेइ आँसु बेच्नलाई
आजसम्म बजार भेटाएकाे छैन ।🤔😍
प्रेम

बाँकी रहेका यादहरू😥

तिमीले लिन बिर्सिएउ कि मैले दिन बिर्सिए,
तिम्रा यादहरूकाे एक झुप्पाे
मसँग अझैसम्म बाकि छ !!❤️😥
जीवन

अधुरो सम्झना🌙

तिमी मेरो जिन्दगीमा थोरै समयका लागि आयौ,
तर तिम्रो यादले जीवनभर बस्ने ठाउँ बनायो !! ❤️😥
दुःख

गहिरो चोट, लामो समय😥❤️

कुनैकुनै चाेटहरू यति सम्म गहिरो हुदाे रहेछ,
जसलाई निकाे पार्न पनि बर्षाै लाग्दाे
रहेछ !!❤️😥
अन्य

मनको घाउ😥❤️

शरीरमा लागेको चोट समयले निको पार्छ,
तर आफ्नैले दिएको चोट सम्झनाले
फेरि दुखाउँछ !! 😥
दुःख

तिमीबिनाको झुटो खुसी😥

भन्नलाई त तिमी विना खुसि छु भन्छु नि
तर तिम्रो यादमा नराेएकाे दिन नै हुदैन !!
माया❤️😥😥
प्रेम

मेरो एक, तिम्रो अनेक❤️😍

माया त हामी दुवैले गरेका थियौ तर मेराे एक
थियोे तिम्रो अनेक!!❤️😥
मित्रता

तिम्रो खुसी🕊️

तिमी मेरो हुन सकेनौ भने पनि केही छैन,
तिमी जहाँ छौ त्यहाँ सधैँ खुसी रहनू !! ❤️🥺
जीवन

पुराना यादहरू💭

समय धेरै अगाडि बढिसक्यो,
तर मन अझै केही पुराना पलमै
रोकिएको छ !! 😥❤️
जीवन

सपना अट्छ, आँसु अट्दैन🤔

आकाश भन्दा पनि सपनाहरू अटाउने मेरा
यी दुई आखाहरूमा कुन्नि कहिलेकाही
दुई थाेपा आशु समेत न अटाइने
रहेछ !!❤️😥
दुःख

Sorry ले सबै जोडिँदैन😥😥

SORRY भन्दैमा मात्र सम्बन्ध पहिले जस्तो
कहाँ बन्छ त मित्र !
मुर्दा लाशलाई कराेडाैकाे कात्रो ओढाएर
जिवित बनाउछु भन्ने भ्रम राख न तिमी !!❤️