नेपाली स्टाटस

नेपाली स्टाटस

नेपाली साहित्यका सुन्दर स्टाटसहरू पढ्नुहोस्।

स्टाटस लेख्नुहोस्
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली स्टाटसहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

61 वटा स्टाटस भेटिए
जीवन

एक पानाको जिन्दगी😎

एकै पानामा समेटिन्छन मेराे
जिन्दगीका कहानीहरू!
थाहा छैन मान्छेहरू यहाँ पुरै किताब
कसरी लेख्छन् !!❤️😍
प्रेम

झगडाभित्रको प्रेम ❤️

जोसँग  बार बार झगडा हुन्छ उसैसँग
प्रेम झन बार बार हुन्छ।
कस्तो अनाैठो!!!❤️✅
प्रेम

तिम्रो तस्बिर हेर्दाहेर्दै😥

कहाँ थाक्छु र म तिम्रो तस्बिर हेरर,
बरू मैले हेरेकाे देखेर तिम्रा तस्बिरहरू
थाकि सकेका हाेलान !!❤️😥
जीवन

सबैलाई पीडा नभन😍

आफ्ना पिडाहरू सकेसम्म सबैलाई नबताउनुहाेस्
किनकी सबैले तपाईंको घाउमा
लगाउने मलम राखेका हुदैनन् नि !!
मित्र❤️✅

नयाँ मान्छे, पुरानो दूरी😥

जिन्दगीमा जब कुनै नयाँ व्यक्तिकाे
प्रवेश हुन्छ, तब पुरानो व्यक्तिको
महत्त्व कम हुदै जाने रहेछ !!❤️😥
मित्रता

मेरो हाँसोमा तिमी नरुनू😻

म रूदा तिमी हासेकाे थियौ नि,
म चाहान्छु
म हास्दा तिमी रून नपराेस् !!❤️😥
जीवन

आँसु रोक्न नसकेको जिन्दगी

जिन्दगीले धेरै कुरा सिकायाे तर मन दुख्दा
आखाकाे आशु राेक्न भने कहिल्यै
सिकाएन !!❤️😥
प्रेम

मायाको हिसाब नगर ❤️

हिसाब नगर मेराे मायाकाे नत्र त
ब्याजमा नै तिम्रो जिन्दगी
बित्न सक्छ !!❤️😥

हाँसो लुटेको जिम्मेवारी🤔

भन्न त भनिन्छ हाँस्दै खेल्दै जिन्दगी
बिताउनु पर्छ, तर खेल वालापन मै छुट्याे 
अनि हाँसाे जिम्मेवारीले लुट्याे!!❤️😥
प्रेरणा

पुराना पाइला नबिर्स😎

आज जुत्ता लगाउने हैसियत भयाे
भन्दैमा हिजो भुइँमा खाली खुट्टा हिडेकाे
त बिर्सनु भएन त साथी!!❤️😥
परिवार

मन बुझ्ने आमा ❤️

संसारको हरेक कुनामा खुसि खाेज्दा
पनि याे मनकाे दुःख र पिर बुज्ने तिमी
मात्रै रहेछाै आमा!!❤️😥
प्रेम

थोरै बोली, जीवनभरको माया❤️

घन्टाै बाेलेर दुई दिन कटाउनु छैन मलाई
बरू थाेरै भए पनि मिठाे बाेलेर जिन्दगी
कटाउनु छ माया!!❤️😍