नेपाली स्टाटस

नेपाली स्टाटस

नेपाली साहित्यका सुन्दर स्टाटसहरू पढ्नुहोस्।

स्टाटस लेख्नुहोस्
नेपाली साहित्य

शब्दमा भावना, चार हरफमा संसार।

प्रेम, जीवन, समाज, प्रकृति र भावनासँग जोडिएका नेपाली स्टाटसहरू पढ्नुहोस्। तपाईं पनि आफ्ना सिर्जना लेखेर नेपाली साहित्यको यो यात्रामा जोडिनुहोस्।

61 वटा स्टाटस भेटिए
प्रेरणा

विश्वासको महँगो पाठ❤️

तिमी जादा पनि एउटा फाइदा चाहिँ भयाे,
कसैलाई पनि दिल खाेलेर बिश्वास गर्न नहुने रहेछ
भन्ने पाठ चाहि सिकाएर गयाै तिमी !!😥😌
अन्य

बदलिएको सम्बन्ध💔

पहिले मेरो मौनता पनि बुझ्ने मान्छे,
आज मेरा शब्दहरू समेत बुझ्न चाहँदैन !! 😥❤️
जीवन

टाढिएको आफ्नोपन🥀

दूरीले मान्छे टाढा बनाउँदैन,
मन बदलियो भने
नजिकै भएर पनि पराइ भइन्छ !! 💔
प्रेम

तिमी मेराे आदत भई सक्यौ❤️

माया मात्र गरेको भए छाडिदिन्थे हाेला
तर तिमी मेराे आदत भई सक्यौ ।
म चाहेर पनि तिमीलाई छाेड्न
सक्दिन !!❤️✅
प्रेम

प्रिय 😥😥

तिमीले तिम्रो माया फिर्ता लगे
जसरी मन बिझाउने तिम्रा यादहरू
पनि फिर्ता लगिदेऊ न प्रिय !!😥😥
प्रेम

तिम्रो यादहरू ❤️

तिमी गएको बर्षै बितिसक्दा पनि
खाेई किन तिम्रा यादहरूले अझै पनि
मेरो निन्द्रा बिथोल्न आउछन!!😥❤️
जीवन

सपनाको डाैडमा छु🤔

सपनाको डाैडमा छु त्यसैले
आजभोलि दिन छाेटाे रात लामाे
लाग्दै छ !!❤️😍😥
प्रेम

मलाई धाेकेबाज नसम्झ है माया❤️

मलाई धाेकेबाज नसम्झ है माया,
कुरा यति हाे कि तिमीले टाढा बनाउन खाेज्याै
अनि म तिम्रो मन राख्नलाई भए पनि टाढा भई
दिए !!❤️😥
प्रेरणा

आजकालका मान्छेहरू🤔

कसैकाे मिठाे बाेलीमा मख्ख परेर धेरै विश्वास
नगर्नुहोस् , मान्छेहरू आजकाल जिन्दगी हाेइन
समय बिताउन आउछन् !!❤️😍
प्रेरणा

बुझ्नेका लागि अनमोल ❤️

मलाई सबैकाे अगाडि राम्रो हुनु छैन
म उसकाे लागि अनमाेल छु
जसले मलाई बुझेकाे छ !!❤️😥
सुविचार

यादहरूको क्यानभास ❤️

जति जति म तिमीलाई भुल्न खाेज्छु
त्यति नै धेरै तिम्रो यादहरू क्यानभास
बनेर झल्कि रहन्छन मेराे मन मष्तिक
भरि !!❤️😥
खुशी

हारेर जित्नुको आनन्द😍

जितेर हार्नु भन्दा हारेर जित्नुमा नै
निकै आनन्द छ !!❤️✅