स्टाटस

स्टाटस विवरण

नेपाली भावना र अभिव्यक्तिको एउटा सिर्जना।

स्टाटसहरू
जीवन

जिन्दगी🤔

2026-09-25 09:11
जिन्दगी एउटा भिजेको कागज
जस्तो त रहेछ न जलाउन सकिने
न त लेख्न नै !❤️😥
0 लाइक 6 भ्यु 0 बुकमार्क