प्रोफाइल

प्रयोगकर्ता प्रोफाइल

Nepali Status profile र प्रकाशित स्टाटसहरू

सहयात्री

सहयात्री

Admin Verified
@sahayattri
Nepali Status प्रयोगकर्ता
Joined Sep 2026 Active
61 Statuses
5 Likes
5 Bookmarks
323 Views

प्रकाशित स्टाटसहरू

सहयात्री द्वारा साझा गरिएका पछिल्ला स्टाटसहरू

स्वीकृत जीवन

जिन्दगीकाे गणित🤔

मैले बुझेकाे गणित र जिन्दगीको
गणितमा धेरैको अन्तर रहेछ नि मित्र😥
मायाको गणित अनुसार दुईमा एक
गयाे भने बाकि केही नबच्ने
रहेछ!!❤️😥
स्वीकृत सुविचार

मायामा झुक्नु हार होइन ❤️

यदि जीवन भर उसकाे हात समाएर
हिड्न पाइन्छ भने एकदिन खुट्टा समाएर
माफी माग्नु गलत हाेइन !!❤️✅
स्वीकृत

आकाश छोए पनि जमिन नबिर्सनु😻

आज आकाशमा उडन पाएकाे छु
भन्दैमा धेरै घमण्ड नगर्दा नि
हुन्छ तिमीलाई पनि थाहा छ त
खुट्टालाई विश्राम दिन त भुई झर्नै
पर्छ भनेर  !!🤗❤️
स्वीकृत प्रेरणा

जुन चम्किन रात पर्खिन्छ ❤️

धैर्य गर्नुहाेस्! समय सबैकाे आउछ,
जुनकाे सुन्दरता हेर्न पनि त रात
कुर्नु पर्छ !!❤️✅
स्वीकृत दुःख

साथको वाचा, चोटको कथा 😥

जिन्दगीमा जतिसुकै कठिन परिस्थिति
आए पनि साथ छाेड्दैन भन्नेले आज
आफैले भुमरीमा पारेर गई !!😥❤️
स्वीकृत दुःख

तिमी मेरो नभए पनि😥

तिमी मेराे हाेइनाै थाहा छ तर पनि किन
तिमीलाई आफ्नो बनाउन मन लाग्छ ??
किन तिम्रो बारेमा मात्र साेच्छ याे मनले??
किन तिमीलाई दु:ख हुदा रून्छ
याे मन ???❤️😥
स्वीकृत प्रेरणा

झुटो मायाभन्दा साँचो बिछोड❤️

झुठो बाेलेर लगाएकाे माया भन्दा
साचाे बाेलेर भएकाे बिछाेड नै
सहि !!❤️😥
स्वीकृत प्रेरणा

समस्याभित्र लुकेको सफलता🤔

जुन कुराले हामीलाई सधै समस्या
मात्रै दिई रहेकाे हुन्छ कहिलेकाही त्यही
कुराले हामीलाई जीवनभर सफलता
दिन सक्छ !!❤️🤗
स्वीकृत मित्रता

देखेर पनि नदेखेझैँ😍

तिमीलाई आँखा थाकुन्जेल हेर्न मन लाग्छ
भन्ने मान्छे आज देखेर नि नदेखे झैँ गर्छ ।
सायद आँखा थाकेर हाेला !!❤️😥
स्वीकृत प्रेरणा

टुटेको सम्बन्धको सत्य🤔

सम्बन्ध टुटेपछि मरिहत्ते गरेर के गर्छाैं त
सुकेकाे रूखलाई पानी हालेर हरियाली
भा काे कहि देख्या छाै र !!❤️😥
स्वीकृत दुःख

जवाफ र अभावको पीडा😥❤️

मलाई तिमीसँग बाेल्दा पनि मन दुख्छ अनि नबाेल्दा पनि, बाेल्दा तिम्रो जवाफले मन दुख्छ अनि नबाेल्दा तिम्रो अभावले..❤️😥
स्वीकृत प्रेम

साँचो माया छुट्दैन ❤️

साचो माया छ भने नि कहिल्यै पनि
छुट्दैन ।
यदि छुटेछ भने त्यहाँ प्रेम नै थिएन !!❤️✅